अन्याय सहदै बसेका उत्पीडित जगाए प्रचण्डले।
श्री ५ को शिंह नागार्जुन भगाए प्रचण्डले।।
नारायणहिटीको भुत ठम्याउन नसकेर।
ढोग्दै बसेका बाम नामलाई उठाए प्रचण्डले।।
सबै उत्पीडित बर्ग समुहलाइ अबसर बिस्तार गर्दै।
मुलुकमा छरीएका बामपंथीलाई जुटाए प्रचण्डले।।
१० वर्ष भयो घुमाइफिराइ भत्केको राजनीतिमा।
अहिले आएर बामपंथी एकतालाइ उठाए प्रचण्डले।।
गाली गर्दै उनकै खुट्टा तान्ने बामपंथीहरुलाइ पनि।
बिजय कै बामपंथी लहरमा जुटाए प्रचण्डले।।
दाङ,नेपाल