• नेपाल मा तत्कालीन पन्चायत विरुद्ध को को काङ्ग्रेस लगाएयत का दलको सान्तिपुर्ण आन्दोलन र नेकपा तत्कालीन नेकपा माले को सस्त्र आन्दोलन का बेला चिनमा माओ ले सस्त्र युद्ध बाट राज्य सत्ता कब्जा जमाएको पेरि फेरि मा नेपाल मा कम्युनिष्ट आस्था भएकाहरुले कम्युनिष्ट आन्दोलन ले निकै नै साहासिक रुप लियो र अन्नत २०२७ सालको अन्त्य तिर झापा आन्दोलन भयो र तेसको परिणाम २०२८ सालमा नेकपा माले स्थापना भयो तत पश्चात् त विभिन्न आरोह अवरोह हरुका बाबजुत २०३६ सालको जन आन्दोलन मा आइपुग्दा नेकपा एमाले मा रुपान्तरण भयो निरन्तर कम्युनिष्ट क्रान्ति र सघर्स ले २०४६ मा निरंकुश पन्चायत अन्त्य सगै २०४६ मा आएर जनता को बहुदलीय जनबाद सस्थागत र जनताको पछ्यमा बहुदलिय प्रजातान्त्रिक संविधान सम्सोधन गर्न सफल भयो नेपाल र नेपाली ले संविधान २०४७ पायो र नेपाली जनता को आशा र भरोसा त्यो समय निकै नै आकासिएको थियो तर २०४७ मा बनेको संविधान ले सामाजिक रुपान्तरण को एजेन्डा लाई ब्यबस्थापन गर्न , राज्यबाट पाउने आधारभुत सेवा जनता सामु नपुग्नु राज्यमा सम्पुर्ण सेवा प्रदाय छेत्र को यथास्थितिबादी कार्यसैली निरंकुश सोच सामजिक विभेद बर्गिय विभेद जातिय , धार्मिक विभेद र सामजिक न्याय भन्दा बहुदलीय प्रजातान्त्रिक दलहरु ब्यक्ती बादी स्वार्थ र पूंजीपति को हालिमुहाली ब्यप्तता का कारण यसै समयावधी बाट देशमा कर्मचारी तन्त्र ले निकै लामो जरो गाडेको पाइन्छ । अनन्त राज्यका यस्ता गतिविधिले माओ बिचारधार का प्रगतिशिल कम्युनिष्ट बिचारधाराका नेताहरु बिद्रोहको खाका तयार गर्न थाले पटक पटक को चेतावनी ले पनि सरकारको अलोकतान्त्रिक गतिविधि मा सुधार न आए पश्चात् माओले सधै भन्नू हुने गरे " राज्य सत्ता सधै बन्दुकको नाल बाट जन्मन्छ" भने जस्तै त्यही कुरा लाई सार्थकता मा राखेर अनन्त २०५२ सालमा माओवादी ले सस्त्र आन्दोलन को बिद्रोह को घोषण गर्यो ।

    सरकार मा सहभागी प्राय सबै भ्रष्ट आचरण का र तत्कालीन नेपाली काङ्ग्रेस नेकपा एमाले राप्रपा सद्भावना हरुको आलोपालो भागबन्दी र राज्यदोहन रास्टृय सम्पादा भारत परस्त सुम्पने र देशको सिर नै ढल्ने गरिका असमान सन्धी सम्जैता लगायत का थुप्रै कार,बाट देशमा माओवादी आन्दोलन को सुरुवात भयो । भासा, धर्म, जाती, लिंग, छुवाछूत जस्ता शामाजिक उत्पीडन ले शताब्दीऔ देखि नेपाली समाजमा जरा गाडेको र शामाजिक विभेद प्रती नेपाली जनताको असन्तुष्टि नै माओवादी आन्दोलन को जग साबित भयो । मुलुकमा बिद्द्यमान सामाजिक विभेद र माक्र्सवादी शब्द प्रयोग गरेर भन्ने हो भने बर्ग बिचका नेपाली समाज का असन्तुष्टि र सामाजिक विभेद जस्ता यवत कुरालाइ तत्कालीन माओवादी आन्दोलन ले सतहमा ल्यादियो । दलिय रुपमा अन्तर पार्टी बिबाद दलिय दोन्द राजनीति बिवाद गुटगत राजनीति कारण पार्टी बिभाजन जस्ता कारणले माओवाद सस्त्र दोन्दलाइ मलजल गर्यो र अनन्त १० बर्से जनयुद्ध ले सार्थकता पायो । नेपालमा २०६२ को शान्ति सम्झौता पछि तत्कालीन नेकपा माओवादि पार्टी गणतन्त्र , धर्म निरिपेछ्यता समानुपातिक, समाबेसी, पहिचान, सहितको सघियता को राज्य प्रणाली जस्ता धेरै एजेन्डा लिएर सरकार मा सामेल भयो एकल जातिय सामन्ती सासक राज सस्था माओवादी सस्त्र जनयुद्ध को आडमा २०६३ मा १९ दिने जनाआन्दोलन मार्फत अनन्त ढाली छोड्यो र देश लोकतान्त्रिक गणतन्त्र घोषण भयो यो नेकपा माओवादी राज्य सत्तामा सामेल भए पछिको पहिलो सफलता थियो।

    अहिले २०६३ को एतिहासिक जनआन्दोलन लाइ लालिगुरास रिभोलुसन भनेर चिन्निछ । तत्कालीन नेकपा एमाले का नेता केपि सर्मा ओलि बयल गाडा चडेर अमेरिका नपुगिने जनता मा भ्रम छर्न ब्यस्त देखिन्थे । तर यस्का वाबजुत निरंकुश तानाशाही विरुद्ध जनयुद्ध शान्ति सम्झौता अनि सदियै देखि जरा गाडेको राज सस्था निलम्बन जस्ता ठुला ठुला निर्णय गरेर आएको तत्कालीन नेकपा माओवादीले आफ्नो एजेन्डा बलियो रुपमा प्रस्तुत गर्यो राजनीति खिचातानी र स्वार्थ को राजनीतिले ब्यप्त नेपाल को राज्य ब्यबस्थामा यस्ता मुद्दा सम्बोधन हुनु फलाम को चिउरा चपाउनु सरह थियो । मुलत पहिचान र धर्म निरिपेछ्यता को मुद्दा तत्कालिन नेकपा एमाले महासचिव जन नेता मदन भन्डारी ले उठाइ सकेको मुद्दा थियो अनन्त यी मुद्दा हरु मदन भन्डारिको सुन्योजित हत्या पछि तत्कालीन नेकपा एमाले ले पहिचान र धर्न निरिपेछ्यता को मुद्दा को पनि दाहासस्कार गरेको देखिन्छ। नेपाली राजनीतिक इतिहास पल्टाउदा जब तत्कालीन नेकपा माओवादी को जगमा १९ दिने लालिगुरास रिभोलुएसन सफल भयो तत पश्चात् गणतन्त्र संघीयता धर्म निरिपेछ्यता र पहिचान को मुद्दाले सिह दरबारको प्रबेस पायो राजनीति इमानदारीतका साथ भन्ने हो भने नेकपा माओवादी ले नै यवत सवाल लाई सतह मा ल्यायो तत्कालीन समयमा नेपाली काङ्ग्रेस , नेकपा एमाले , राप्रपा ,सद्द्भावना जस्ता सम्सदिय राजनीतिका धुरन्धर पार्टी हरुको नेपाल को राज्य सत्तामा ठूलो पकड रहेको थियो । राज्य ब्यबस्था मा बलियो पकड भएका यी कुनै दललाई माओवादी को कुनै एजेन्डा स्वीकार्य थिएन अनन्त माओवादी को बलियो उपस्थिति ले यी दलहरुलाइ आफ्नो एजेन्डा स्वीकार गराएर तत्कालीन नेकपा माओवादी ले दोस्रो ठुलो सफलता हात पार्दै आम बर्गिय, जातिय, धार्मिक, भासिक, लैङ्िगक छुवाछूत बाट आजित नेपाली को मन सम्म जित्यो। नेपाल मा हाल संघीय गणतन्त्र , पहिचान , धर्म निरिपेछ्यता, समाबेसी,समानुपातिक जस्ता मुद्दा हरुको कार्यन्वयन को मोडमा प्रबेस गरेका छन। सम्पुर्ण एजेन्डा को स्थापना को निमित्त अभ्यास को क्रममा गणतन्त्रले अधिनायकवाद , संघीयता ले बिखन्ड , पहिचानले जातिय द्वन्द मच्चाउछ भनेर आम नेपाली जनता मा भ्रम छर्दै भासण गर्ने नेता र राजनिती दलहरु आखिरमा घुडा टेकेरनै छोड्यो संविधानशभा को दोस्रो चुनाब देखि नेकपा माओवादी अन्कगणितमा तेस्रो बने पनि मुद्दा र एजेन्डा को हिसाबले २०६३ को लालिगुरास रिभोलुएअसन देखि नै पहिलो दल बनेको साबित गरि नरहनु पर्ला अहिले आएर माओवादी कै एजेन्डा को लैरो टेकेर चुनाब लडेर बिजय उत्सव अन्य दल ले मनाउदै गर्दा यो उत्सव पनि नेकपा माओवादी कै हो

    भन्दा त्यति अन्याय नहोला अनन्त संघीय गणतन्त्र नेपाल को कार्यन्वयन को पहिले चरण को स्थानिय तहको पहिलो निर्बाचन पनि अन्क गणितिय हिसाब मा तेस्रो दल बने पनि एजेन्डा गत रुपमा पहिलो नै साबित भएको देखिन्छ तत्कालीन स्थानीय बिकास मन्त्री नेकपा माओवादी का नेता ले 800 स्थानिय तह र १० प्रदेस भन्दै गर्दा सामाजिक सन्जाल मा किराँती बैलायो भन्ने हरुलाइ नेकपा माओवादी कै अभिभावक्तव मा नेपाल मा ७ प्रदेस र ७६६ स्थानीय तह को समरचना को खाका कोरि त्यसै अनुरुप गत स्थानिय चुनाब सम्पन्न भैरदा गणितिय हिसाब मा तेस्रो देखियता पनि एजेन्डा गत पहिलो नै मानिन्छ ।

    स्थानिय तह को चुनाब ताका झडप र बिरोधी भावना मा भएका नेकपा एमाले र नेकपा माओवादी ले अचानक नेपाल र नेपाली का लागि प्रदेश शभा र प्रतिनिधि शभा चुनाब को मुखै मा सम्युक्त भेला गरि देश भरी नै बाम गठबन्धन र चुनाब पछि एकीकरण को घोषण ले आम नेपाली र कार्यकर्ता मा एक किसिमको तरङ नै ल्यायो बिभिद असमान मुद्दा र राजनीति एजेन्डा का वाबजुत आम कार्यकर्ता र मतदाता ले बामगठबन्धन लाई न्यायचित बिजय गरायो तर परिणाम सार्बजनिक भै नसक्दै आम मतादाता र कार्यकर्ता मा ज्वालमुखी दन्किने नेकपा एमाले श्रदेय अध्यक्ष कमरेड केपि ओलि र नेकपा माओवादी का महासचिव इश्वर पोखरेल ले दम्भ को भासा मा अभिव्यक्ति दिरहदा श्रदेय कमरेड हरु नेकपा माओवादी ईतिहास को विश्लेषण तपाइहरु ने पनि अवस्य गर्नु नै भएको होला नेकपा माओवादी राज्य र नेपाली जनता प्रतीको इमान्दारिता लाई कमजोरी ठानेर तपाईं हरु दम्भ हट नै त्यग्न सक्नु हुन्न र माओवादी को इमान्दारीता माथी आम नेपाली भड्काउने र इमानदारीतालाइ कमजोरी ठान्नुहुन्छ भने नेपाली जनताले केपि ओलि भनेर होइन संघीय गणतन्त्र नेपाल लाई समृधी तर्फ लैजान को लागि गरेको मताधिकार हो र माओवादी ले नेपाली जनता माथी देखएको इमान्दारिताले तपाइलाइ पनि उठन दिने छैन भन्ने हेक्का राख्दै नेपाल मा एउटै कम्युनिष्ट केन्द्र को स्थापना मा इमानदरिताका साथ लाग्नु हुन हार्दिक अनुरोध गरे क्रान्तिकारी अभिबादन ✊✊

    दुर्गा कुवरको
    महालक्ष्मी ५ धनकुटा प्रदेस न.१
    हाल कतार

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …