• ख्याङसाङनाम्दो तमू धी बुसान शाखा द्वारा सेल्ट्रर स्थापना सहयोगार्थ नेपाली कथानक चलचित्र पुरानो बुलेट मे 26 आइतबार किम्हेमा प्रदर्शन गर्ने भएकोे छ।

    जस्मा बहुचर्चित कलाकारहरु अनुप बिक्रम शाहि,बर्षा सिवाकोटी, माला सुब्बा जस्ता थुप्रै कलाकारहरुको अभिनय रहेको छ ।यस चलचित्र भर्खरै नेपालको सबै ठाउंमा प्रदर्शन भै सकेको छ भने नेपालमा निकै राम्रो व्यापार गर्नुको साथै धेरै दर्शकको मन जीत्न सफल भएकोे थियो
    आयोजक ख्याङसाङनाम्दो तमू धी बुसान शाखाले किम्हे ,बुसान वरिपरि रहेको बिभिन्न सघं सस्थहरुलाई मे 26 का दिन कुनै पनि कार्यक्रम नराखिदिनु हुन हार्दिक अनुरोध पनि गरेकोे छ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…