• झापा जिल्ला गौरादह नगरपालिका वडा न. १ बस्ने यम बहादुर दाहाल बिगत डेढ बर्ष देखि न्यायको खोजीमा भौतारीरहेका छ्न।

    कारोबार गर्ने सिलसिलामा गौरादह १ बस्ने सृजना घिमिरेलाई उनले २६ लाख रुपैयाँ दिएको र फिर्ता नपाएको दाबी गरेका छन।

    उक्त रकम फिर्ता गर्नका लागि घिमिरे संग कयौं पटक ताकेता गरेता पनि पैसा फिर्ता नभएको उनको भनाई छ । “सयौं पटक उहाँलाई(सृजना) लाई भने तर उहाँले पैसा नदिने जस्तो कुरा गर्नुभयो र मैले नगरपालिकाको न्यायिक समितीमा उजुरी गरे´´ दाहाल बताउछ्न।

    न्यायीक समिती, उद्योग वाणिज्य संघ, राजनैतिक कर्मीको रोहबरमा बिसौ पटक छलफलमा बस्दा समेत उचित निर्णय हुन नसकेको उनको भनाई छ।

    न्याय दिलाउनुको सट्टा गौरादह नगरपालिकाकि उपमेयर, गौरादह नगरपालिका वडा न १ र ३ का वडाअध्यक्षहरु केशलाई लम्ब्याउन र कमजोर बनाउन लागि परेको उनको आरोप छ।

    https://www.facebook.com/Khabar.Gauradaha/videos/820225771663758/

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…