NCell ले कर तिरोस् कि छुट पाओस्, सरकारले लिओस् कि छोडिदिओस्, त्यो उनीहरुकै मामिला हो, भ्रष्टाचार हुने र ल्याप्स हुने राज्यकोषमा बजेट थुपारिदिने हाम्रो ठेक्का होइन, जनताले आफ्नो सम्पर्कको माध्यम सिमकार्ड त्यसै फाल्दैनन्, के कपडा व्यापारीले कर तिरेन भन्दैमा मान्छे बजारमा नाङ्गै हिड्छन् र?