• पथरी ।साहारा नेपालको सेवा केन्द्र पथरीले व्यवसायीक उद्यमशिलता तालिम सञ्चालन गरेको छ । क्षेत्रिय कार्यालय सलकपुरका प्रमुख ओमप्रकास शाहको आतिथ्यतामा भएको सो तालिमलाई खडगवहादुर पौडेलले सहजीकरण गरेका थिए । पथरी वहुमुखि क्याम्पसको हलमा भएको सो तालिममा ३१ जनाले सहभागिता जनाएका थिए । ६ घण्टा लामो चलेको तालिमको समापन भोलि हुनेछ ।
    विर्तामोडमा केन्द्रिय कार्यालय रहेको सो सहकारीका एक नंवर प्रदेशका ६ वटा जिल्लाका विभिन्न गाउँ तथा सहरमा ६५वटा शाखा रहेका छन । संस्थाले स्थापना कालदेखिनै विभिन्न तालिम तथा सामाजीक कार्य कार्य गर्दै आएको छ । १ लाख ४५ हजार सदस्य रहेको यो संस्थाले आफ्ना सदस्यलाई विना धितो ६ लाख सम्म रिण उपलव्ध गराउदै आएको सेवा केन्द्र पथरीका सहायक प्रवन्धक डम्वर वहादुर प्रधानले वताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…