• बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजको आयोजनामा दुई दिने उद्घोषण तालिम शनिवार सम्पन्न भएको छ । शाखाका पदाधिकारी तथा सदस्हरुका लागि आयोजना गरिएको तालिमको प्रशिक्षकका रुपमा गीतानगर जेसीजका पूर्व अध्यक्ष जेसी विदुर केसी रहनु भएको थियो । तालिममा सहभागि सदस्यहरुले तालिमले आफ्नो व्यक्तित्व निर्माणमा सहयोग गरेको बताए ।
    नारायणगढी लेडी वर्ष २०१९ की अध्यक्ष जेसी निरु कार्कीको सभापतित्वमा तथा वरिष्ठ समाजसेवी मिना खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाल जेसीजका उपाध्यक्ष जेसी अर्जुन अधिकारी, पूर्व उपाध्यक्ष सिनेटर सुदिपसिंह अधिकारी, नाराण्यागढ लेडी जेसीजकी पूर्व अध्यक्ष जेसी पूर्णिमा श्रेष्ठ, पूर्व अध्यक्ष जेसी शोभा खड्का, मातृशाखा नारायणगढ जेसीजका अध्यक्षविकासमान श्रेष्ठ, सहभागिका तर्फबाट कृतिका कडेँल र अर्पणा अधिकारीले बोल्नु भएको थियो । कायक्रमको सञ्चालन संयोजक अञ्जली बरुवालले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…