• काठमान्डाँै । मिस नेपाल २०१९ कि प्रतिस्पर्धी ललितपुर इमाडोलकी नितिका कर्माचार्य मिस नेपालको मिस पपुलर च्वाइस अवार्ड जिताउनका लागी अफना आफन्त तथा शुभ चिन्तकलाई अपिल गरेकी छन । विभिन्न सचेतनामुलक कार्यक्रमको नेतृत्व समेत गर्दै आएकी छन् । समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउनुपर्छ भन्ने मनोभाव राख्ने नितिकाले समाज परिवर्तका लागी युवाको सक्रिता अधिक हुनुपर्ने सोचका साथ अगाडि बढेकी छन ।
    दृष्टिविहिनका लागी स्टार वियोङ द क्लाउड भन्ने प्रोजेटलाई आफनो जिवनको मुख्य लक्ष्यको रुपमा अगाडि बढाएकी उनले दृष्टि विहिनका लागी केही गर्ने समेत बताइन । जसबाट दृष्टि गुमाएका बालबालिकाको लागी विभिन्न सिपमुलक र दिर्धकालिन रुपमा उनीहरुको आर्थिक उपार्जनका लागी सहयोग पुग्ने अपेक्षाका लागी आफनो प्रोजेक्टलाई अगाडि बढाएकी छन ।

    उनलाई भोट गर्नका लागी तलको प्रतिक्रिया अपनाउनुहोस ।


    Steps 1:- Download the Bip messaging app

    Steps 2:- go to Miss Nepal link and click on her profile and vote for her

    Step 3 :- #contestant number 11.

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…