लक्ष्मीमार्ग । मोरङको लक्ष्मीमार्ग स्थीत धार्मिक वन क्षेत्रमा खतिवडा परिवार वंश संकलन एवंम कुलोद्घार समिति मोरङको तेस्रो जिल्ला अधिबेसन शनिवार सम्पन्न भएको छ । अधिवेसनमा २१ सदसिय नयाँ कार्यसमित चयन भएको छ । लक्ष्मी खतिवडाको अध्यक्षतामा निर्वाचित भएको उक्त समितिमा उपाध्यक्ष दुर्गा , सचिवमा दयाकृण, सहसचिवमा राजु, कोषाध्यक्षमा दुर्गा र सदस्यहरुमा गणेश, ऋषि, डिल्ली, भिम, दामोदर, अम्विका , डिल्ली, कृष्ण, खगेश्वर, मात्रीका, कृष्ण, प्रदाल, दामोदर, चुणामणी र इन्द्र प्रसाद खतिवडा रहेका छन् ।
नयाँ समितिले वंश उद्घारको कुरामा जोड दिँदै वंश नामावाली संकलनमा तिव्रता दिने सहसचिव राजु खतिवडाले बताए । उक्त कार्यक्रमको सञ्चालन पुर्व सचिव मोहन खतिवडाले गरेका थिए ।