• रतुवामाई नगरपालिका वाट विभिन्न देशहरुमा अध्ययन र कामकोलागि जाने प्रवासीहरु संगठित हुनेक्रम जारी देखिएको छ। प्रवासको सिप र पुजीलाई प्रयोग गर्दै उधमी वन्ने लक्ष्यसाथ रतुवामाई वैदेशिक रोजगार समन्वय समिती वनेको २ साता नवित्दै समिती मातहत उपसमिती गगनहरु तिव्र गतिमा हुन थालेका छन।रतुवामाई १० देविस्थान स्थायी वसोवास गर्ने हाल साउदी अरविया कार्यरत अशोक दहालको नेत्रित्वमा २३ सदस्यीय ईटहरा उपसमिती निर्माण गरिएको मुलसमिती सहसंयोजक एंव इटहरा ईन्चार्ज निरज पौड्यालले जानकारि दिनुभयो।

    प्रवासको पिडा र आफ्नै देशमा केही गर्ने शोच भएका सयौसाथी सम्पर्कमा रहेपनि सिमीत वैधानिक परिधामा वाधिनुपर्दा धेरै सक्षम साथिहरु छुट्नुभएको उपसमिती निर्माणमा सक्रिय मुलसमिती १० सदस्य घनश्याम न्यौपानेले जानकारी दिदै चाडैनै वडासमिती र विभिन्न विसयगत र प्राविधीक समितीहरुमा समेटिने भएकोले निरास नहुन सवैमा आग्रह गर्नु भयो।

    हल्ला,तामझाम राम्रै देखिन्छ उदेश्य र चरित्र राजनितीक जस्तो छ ।आखिर यो सवै केहो फेसवुकको हल्ली खल्ली मात्र हो ?भन्ने स्थानीय वासीलाई के भन्नुहुन्छ ?भनेर रातो कलम अनलाइन कर्मीले प्रश्न गर्दा अभियान संयोजक दक्षिण कोरिया कार्यरत ठगेन्द्र प्र. न्यौपाने :- पक्कै ५० लाख युवा विदेशिएर तिनलाइ स्वदेशमा फर्काउन नसकेको सरकार दलले स्विकारी रहदा हामीले यो अभियान सन्चालन गर्नु राजनितीक जस्तै हो।स्वभाविक छ संयोजक स्वयम राजनिती कर्मी हुनुको नाताले यस्का संगठन त्यस्तै देख्नु सामान्य हो।जस्तो प्रयोग सिकेको हुन्छ त्यही गरिने हो।राजनिती भन्या सत्ताको लागी गरिने र सत्तामा पुगेपछी टिक्नमात्र ध्यान दिनुपर्छ भन्ने सोच रहुन्जेल यस्तो लाग्न स्वभाविकै छ।तर यि सवै उधमी वन्ने उदेश्यमा प्रयोग गरिन्छ।

    सामान्य छ यो क्रिसीवाटै उधम वन्न शुरु गरिएको अभियान हो।भोली सामुहिक खेती गर्न १०० जना फिल्डमा जाउला,एउटा कमान्डर होला,कामशुरुहुन अगि त्यस्ले फ़िज़िकल गराउला त्यसलाई परेड भनिएला।अव भन्नुस संयोजक वामे,खेतीगर्नजाने कमान्डर,परेडनी खेलायो ओहो यिनीहरुसंग त एसएलआरनी होला भन्छमान्छेले भने हामी के भन्न सक्छौ ?कस्ले के गर्छ र कुरा काटौ भन्दै चोकमा १० रुपैयाको चिया खाएर नासाको गफ चुट्ने गफाडीलाई धन्यवाद छ यो अभियानको प्रचार गरिदिएकोमा वस यत्ती हो। हल्लै त यो शुरुवात हो तेजनजी काम शुरु हुदा कम्तिमा राज्यका कहलिएका संचारमाघ्यम र कहलिएका दलहरुको ध्यान तानेर गर्ने छौ यो प्रचारकों युग हो।

    वैदेशिक रोजगार समन्वय उपसमिती इटहराको नवगठित कार्यसमिति।।।सवैमा नमस्कार,
    प्रवासको सिप र पुजीलाइ सदुपयोग गर्दै आफ्नै क्षेत्रमा,उधोग वा स्वरोज़गार वन्ने अभियानमा हाम्रो ऐकवद्धता छ।यसैको स्पिडमा विभिन्न उपसमितीहरु निर्माण गर्दै कामको वाडफाड जारी रहेको छ।यसप्रती सवैमा आभार व्यक्त गर्दछु।मलाइ उपसमिती संयोजकको भुमिका प्रदान गर्ने र काममा सहयोग गर्ने सवैप्रती धन्यवाद।अहिले सम्म आएका प्रस्ताव र अनुसार लगभग उपसमिती पुर्ण भएको छ।तपशिल वमोजिम व्यक्तीहरु नियु्क्त भएको घोषणा गर्दै सवै गतिवीधी हस्तलिखीत माइनट गर्न सचिवलाइ अनुरोध गर्दछु।
    १ संयोजक:-अशोक दहाल-१०
    २सहसंयोजक:-समिन वराल-१०
    ३सहसंयोजक:-प्रेम राई:-९
    ४सहसंयोजक:-प्रकास सापकोटा-८
    ५सचिव:-विजय पौड्याल-८
    ६ सदस्य(१)नविन गौतम-१०
    (२)दिपक काफ्ले-१०
    ३)विमला वस्नेत-१०
    ४)जगत धिमाल -१०
    ५)मनोज गौतम:-९
    ६)रमेश पौड्याल-९
    ७)कमल पुरी-९
    ८)डिल्लीराम भट्टाराइ-९
    ९)विश्व गुरागाई-८
    १०)सुरज कटुवाल-८
    ११)सुनिल तामांग-८
    १२)चाडै नियुक्त गरिने
    सल्लाहकारहरु,
    १ श्री महेन्द्र खुलाल :- महेन्द्र उच्च मावी देविस्थान(शिक्षक)
    २श्री मुरारी पौड्याल:-हिमालय मावी पुर्व शिक्षक
    ३ श्री नित्यानन्द गौतम:-रत्नडिक प्रावी भौडाहा(शिक्षक)
    ४श्री नविन चापागाई :- रतुवामाई १०(युवा उधमी)
    ५ श्री संजिव भट्ट:- ईटाली(सन्चार कर्मी)
    ६श्री रुद्र नेपाल रतुवामाई १०(युवा उधमी)
    ७श्री पुस्प कार्की:-८(क्रिसी विशेषण)

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…