आज एकाबिहानै फोन आयो सुशिला मुर्मुको पिठयुको ट्युमर (क्यानसर) झन पढ्यो भनेर मैले मन नै थाम्न सकिन जसरी नि उहाँको पनि उपचार गराउन काठमाडौ स्थित नेपाल क्यानसर हस्पिटल लाने सोचमा छु। सुनबर्शी -३ कि युवा अवस्थामा रहनु भएकी शुशिलाको उपचार गराई उहाँलाई नयाँ जीवन दिलाउन म तपाईं सम्पुर्ण सहयोगी मनहरुलाई अनुरोध गर्दछु।
के कसरी हुन्छ उहाँको उपचारमा सहयोग गर्नुहोला। उहाँको उपचारमा सहयोग गर्न चाहनुहुनेले मलाई ईनबक्स गर्नुहोला। यहि ४/५ दिन भित्रमा उहाँलाई काठमाडौ हरिसिद्धी स्थित नेपाल क्यानसर अस्पताल लिएर जाँदै छु।
अन्य जानकारिकालागी बीरेन्द्रकुमार साह 9804016394/9804055265 शुशिला बचाउ अभियान