• प्रवासको सिप र पुजीलाई प्रयोग गर्दै उधमी वन्ने प्रवासी नगरवासी हरुको अभियान विस्तारै नगरव्यापी वन्दै गएको छ।

    स्थानिय उधमी व्यवसायीहरुको आकर्षणको केन्द्र वन्दै गएको समितीमा निर्माणको क्रममा प्रस्टै देखिएको छ। पुरानो गोविन्दपुर वक्रा पुर्व,वरडांगा र झुर्किया सम्मिलित नगरको वडा न.४,५ समेटेर वझुगो उपसमिती स्थानिय युवा तथा द राइजिंग वोर्डीग स्कुलका प्रविधी शिक्षक श्री अर्विन रोयको नेत्रित्वमा १३ सदस्यीय उपसमिती र २ सदस्यीय सल्लाहकार घोषणा गरिएको मुल समिती सहसंयोजक एवंम उपसमिती ईन्चार्ज अशोक दासले जानकारिदिनुभयो।भौगोलिक रुपमा फरक र एल आकार रहेको र सवैमा सम्पर्क गर्न सम्भव नभएकोले यो संख्या वडेर जानसक्ने जानकारी पनि उहाले दिनुभयो।

    प्रचारमा गरिए झै वडा समितीचै किन वन्न सकेन भनी प्रश्न गर्दा मुलसमिती सचिव मनोज वरालले।कतिपय साथिहरुमा यो पनि उही पुरानै सस्था वा समाजसेवी होकी भन्ने वुझाएको भ्रम रहदा पक्कै त्यस्तो देखीएको तर अवस्था त्यो नभएको प्रवासको समयको व्यस्तताले सवैमा वुझाउन नसकिएको र क्रिया भन्दा प्रतिक्रिया वडीजस्तो देखिने नेपाली समाजको वास्तविक चित्रमात्र वुझ्दा अन्यथा नहुने वताउनु भयो।

    समाजको वनोट ,उमेर समुहको रुचि ,नयाँ पुस्ताको आईटीप्रतीको स़क्षमता जस्ता विसयलाइ एउटै डालोमा हाल्दा कहिलेकाही घुलित हुन समय लाग्ने तर यो मिसनरी काम भएकोले रोकिएर नंजानेमा प्रश्ट हुन वरालले अनलाईन कर्मीलाइ जानकारी दिनुभयो।मुल समितीमा केही महिला नियुक्त र वडा नम्वर ९ को संयोजक,सचिव तय भैसकेको पनि जानकारी उहाँले दिनुभयो।
    रतुवामाई वैदेशिक रोजगार समन्वय उपसमिती (वझुगो)
    १ श्री अर्विन रोय संयोजक५
    २श्री विष्णु प्रधान सहसंयोजक४
    ३ श्री। विष्णु शिवाकोटी सहसंयोजक५
    ४ श्री विकास राजवंशी सचिव५
    ५ श्री हर्क तामांग सदस्य५
    ६श्री घनश्याम राजवंशी सदस्य४
    ७श्री मनोज शहनी सदस्य५
    ८श्री भिम राजवंशी सदस्य४
    ९श्री प्रदिप मगर सदस्य५
    १०श्री हिरामणी सिंह सदस्य४
    ११ तारा पोख्रेल सदस्य५
    १२ देव प्रसाद दास सदस्य४
    १३ प्रदेश राजवंसी सदस्य४
    १४ मिना खनाल सदस्य५
    १५रोशन राजवंशी सदस्य५
    मुल समितीमा नवनियुक्त महिला
    १ नानुमाया पौड्याल सहसचिव
    २मैया ढकाल सदस्य
    ३ ईन्दिरा न्यौपाने चम्लागाई सदस्य
    ९ नम्वर वडा समिती संयोजक प्रकाश थापा सचिव प्रेमा कार्की वाकी छलफलको क्रममा।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…