• चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर चलाएर भत्काउने नेकपाका प्रकाश कडेँललाई पार्टीले कारवाहि गरेको छ । जनसमुदायवाट उनके यो कार्यको चर्को आलोचना भएपछि नेकपाले उनलाइृ सदस्यबाट निलम्बन गरेको छ । पार्टीका चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार इन्द्रजितले आज वक्तव्य जारी गर्दै उनलाई सदस्यबाट निलम्वन गरी कारवाही गरिएको घोषणा गरेका छन् । कँडेल गत स्थानिय तहको चुनावमा मतपत्र च्यात्ने मध्येका एक सदस्य पनि हुन । उनलाई गएराति नै प्रहरीले पक्राउ गरेको छ ।

    रंगशाला भत्काउने नेकपाका अर्का सदस्य भैरव बस्ताकोटीलाई भने २ महिनाको लागि निलम्बन गरिएको छ । उनिहरुले स्थानियलाई लिएर गई रंगशालाको बार भत्काएका थिए ।

    यत धुर्मुस सुन्तलि फाउण्डेसनले भने सुरक्षामा चुनौति रहेको वताउदै निर्माण कार्य तत्कालका लागि स्थगित गरिएको वताएको छ । सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे (सुन्तलि) द्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा काम गर्ने वातावरण नहुन्जेलसम्ममा का लागि निर्माण कार्य स्थगित गरिएको वताइएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …