• बेलवारी १७ जेठ
    बेलवारी ११ लक्ष्मीमार्ग स्थीत मिलन बाल क्लव द्धारा आयोजीत वडाका विद्यालय स्तरीय हाजीरीजवाफ प्रतियोगीतामा लक्ष्मी माध्यमिक विद्यालय प्रथम भएको छ ।
    शुक्रवार भएको उक्त प्रतियोगीतामा वडा भरीका चार निजी विद्यालय र एक सामुदायीक सहभागी रहेका थिए । प्रतियोगीतामा लक्ष्मी मावि प्रथम, शिद्धार्थ मेमोरीयल दोस्रो, माउण्ट एभरेष्ट बोडिङ तेस्रो, मोरङ ज्ञानोदय चौथो र भानुभक्त मेमोरीयल पाँचौ भएका छन् । बेलवारी ११ का वडा अध्यक्ष यम बहादुर पोख्रेल प्रमुख अतिथी, शिक्षक महासंघ बेलवारीका अध्यक्ष गोविन्द भण्डारी र कार्यक्रम संयोजक किरण कार्किले संयुक्त रुपमा पुरष्कार वितरण गरेका थिए । प्रथम हुने विद्यालयलाई नगद ५ हजार सहित शिल र प्रमाण पत्र र द्धितिय विद्यालयलाई नगद ३ हजार सहित शिल र प्रमाण पत्र प्रदान गरीएको बाल क्लवका अध्यक्ष सन्तोष पोख्रेलले बताए ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…