• बाहुण्डाँगी । वीरता जेसीजको आयोजानमा विर्तामोडमा उधमी व्यवसायी महिला समूहमा आबद्ध महिलाहरुलाई १ दिने उद्घोष प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
    अतिथि सदनमा आयोजित तालिममा ७० जना भन्दा बढी उद्यमी व्यवसायी महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई विरता लेडी जेसीजकी तालिम संयोजक तथा सञ्चारकर्मी स्वस्तिका आचार्यले तालिम प्रदान गर्नु भएको थियो ।
    वीरता जेसीज वर्ष २०१९ का अध्यक्ष विशाल थापाको अध्यक्षता तथा विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वीनरस क्लवअफ बिर्तामोड मिट टाउनकी अध्यक्ष भुमिका पोखरेल,नेपाल उधमशील महिला संघ झापाकी अध्यक्ष पार्वता विमली, उधमी व्यावसाय महिला समुहकी अध्यक्ष यसोदा भट्टराई र वीरता जेसीजका भुतपुर्व अध्यक्ष राजेन्द्र चौलागाई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । आस्था वाचन ऐश्र्या पाण्डेले गर्नु भएको कार्यक्रमको संयोजकत्व अमरजित शाहले गर्नु भएको थियो ।
    कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…