• दमक/झापा दमकका विवाहीता महिलाहरुको सक्रियातामा फेसबुक मार्फद निर्माण गरिएको श्रीमती संगठन सामाजिक काममा सक्रिय भएको छ ।
    सगठनको शुक्रबार पहिलो बार्षिकोत्सव मनाउदै कमल गाँउपालिकास्थित सोलमारीमा रहेको कालिका बिद्यालयका बिद्यार्थीहरुलाइ स्कूल ब्याग र शैक्षिक सामाग्रि बितरण गरेको छ ।

    कार्यक्रममा गौरादह नगरपालिकाका प्रमु्ख रोहितकुमार शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रम मा बोल्दै साहले सामाजिक कार्यमा श्रीमती सगठनको पनि ठूलो भुमिका रहने बताए।

    फेसबुक मार्फद निमार्ण भएको उप्त सस्थाले सामाजिक कार्यमा निरन्तर लाग्ने सदस्य निशा गजुरेलले जानकारी दिहिन।
    उक्त सस्थामा नेपालभरबाट ६ हजारभन्दा माथि सदस्यहरु रहेको बताईएको छ।

    विष्णु भण्डारी, रेवता बस्नेत र जुना खतिवडा यसको मुख्य एडमिन तथा सञ्चालिका रहेकीछन् । तीनै जना दमककाहुन् ।

    समाजसेवी गणेश कार्कीले बालबच्चाहरुलाइ ३५ हजार मूल्य बराबरको हाउस ड्रेस प्रदान गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…