• बाहुण्डाँगी । रामनगर जेसीजले शनिवार प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न गरेको छ । होटल एटलस सुनवल १२ मा सम्पन्न तालिममा यस क्षेत्रका ३५ जनाको सहभागिता रहेको थियो । सहभागिलाई सामाजिक अभियान्ता गणेश डुम्रे, दिपक राना र हिमा न्यौपानेले प्रशिक्षण गराउनु भएको थियो । तालिममा उत्कृष्ट वक्ताका रुपमा तृष्णा श्रेष्ठ र माया चाधरीलाई पुरस्कृत गरियो ।
    रामनगर जेसीजकी अध्यक्ष हिमा न्यौपानेको सभापतित्व तथा सुनवल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष यामलाल पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष सल्लाहकार सूर्यप्रसाद न्यौपाने, गणेश डुम्रे, नुमराज अधिकारीले बोल्नु भएको थियो । कार्यक्रमको संयोजक दिपक राना रहनु भएको थियो भने आस्थापाठ तारा पाण्डेले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन रेशम कडँेलले गर्नु भएको थियो ।













सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…