दमक/ झापा दमकका एक बाबुको कुटाइ बाट छोरा घाइते भएका छन। दमक ९ का आशिष् दर्जिले उनका ५ बर्षिय छोरा गगा दर्जिलाई कुटपिट गरि सक्त घाइते बनाएका छन।
दर्जिको कुटाइबाट बालकको खुट्टा ,ढाडमा चोट लागेको छ। मादक पदार्थ सेवन गरेर आएका बाबुले बुधबार छोरालाई कुटपिट गरेका थिए । तर बालकले सनिबार मात्र आमालाई भनेको बताईको छ। घाइते बालकको यतिवेला दमक स्थित लाईफलाईन अस्पतालमा उपचार भैरहेको वडा सदस्य समिन रिजालले जानकारी दिए ।