• ाहुण्डाँगी । चारआली जेसिज को आयोजना तथा मेचीनगर नगरपालिका वडा नं.को सहयोगमा मेनपा १४, झापा को सभाहल मा सामुदायिक बिध्यालयकाअभिभावकहरुका लागि दमक जेसिज बर्ष २०१७ अध्यक्ष जेसि गोबिन्द राज कट्टेलको प्रसिक्षणमा प्रभाबकारी अभिभावकत्व सम्बन्धि एक दिने तालिम सम्पन्न गरियो । सो कार्यक्रम मा प्रमुख अतिथि मेनपा १४ का वडा अध्यक्ष शन्कर पोखरेल , बिसिस्ट अतिथि बाल सुबोधिनि आ बिध्यालय का प्र अ बिस्व थापा , अतिथि हरु सदच माबि का शिक्षक टेकेन्द्र ढकाल, बासु आ बि का सिक्षक मित्र काफ्ले, जेस्ठ नागरिक भोला सुबेदिलगायतको आतिथ्यता रहेको थियो । बर्श २०१९ का अध्यक्ष जेसि उत्तम प्रसाद पकुवालको सभापतित्व रहेको , सस्थापक अध्यक्ष जेसि बिस्णु प्रसाद रिमाल , निबर्तमान अध्यक्ष जेसि रोहित दाहालको उपस्थितिमा भएको कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम सम्योजक तथा जन सम्पर्क अधिकारी जेसि सन्तोश नेउपानेले राख्नु भयेको थियो । जेसिज आस्था उपाध्यक्ष जेसि सुजुप सुबेदिले बाचन गर्नु भएको थियो । तालिममा ७५ जना अबिभावकको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथितथा वडा अध्यक्षशन्कर पोखरेल, बिसिस्ट अतिथि बिस्व थापातथा सस्थापक अध्यक्ष जेसि बिस्णु प्रसाद रिमाल ले सुभकामना मन्तब्य राख्नु भयेको थियो । कार्यक्रम सन्चालन महासचिब जेसि संजय निरौला ले गर्नु भएको थियो ।
    यसैगरी, निवर्तमान अध्यक्ष रोहित दाहालको जन्मउत्सवमा अपाङ्ग बालबालिकालाई विभिन्न परिकार खुवाइएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…