• असार १७, पथरी ।
    मोरङको पथरी शनिश्चरे नगरपालिकामा सामाजिक कार्यको उत्तरदायित्व वोकेको अन्तराष्ट्रिय सस्था लायन्स क्लव अफ योङहार्टको लागि अध्यक्ष चयन भएका छन् ।
    वर्ष २०१९÷२० का लागि पथरीका युवा व्यावसायी राजेन्द« वस्नेत अध्यक्षमा चयन भएका भएका हुन ।
    मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रीय संस्था अन्तरगतको लायन्स क्लव अफ योङहार्ट पथरी र लायन्स क्लव अफ पथरीको पदमा लायन रोशन बुढाथोकी चयन भएका हुन ।


    मंगलवार गठित नया कार्यसमितिले आफ्नो कार्यभार सम्हालेकै दिन सामाजिक कार्यको आफ्नो दायित्व पुरा गर्दै पहिलो दिन नै पथरी शनिश्चरे वडा नं.७, लामाटोल निवासी शारिरिक असक्त मानबहादुर लिम्बूलाई व्हिल चेयर वितरण समेत गरेको छ ।
    यस अघि लायन्स योङहार्टको कार्यभार लायन्स केदार वोहोराले सम्हाल्दै आएका थिए ।
    लायन्सले पथरी क्षेत्रमा यस अधि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ, वाढी पहिरो, गरिवी निवारण, दैवि प्रकोप, जस्ता अपतका कार्यमा सर्वसाधरण लाई सहयोग गर्दै आएको छ ।
    नव नियुक्त लायन्स योङहार्टका अध्यक्ष राजेन्द« वस्नेतका अनुसार यसै महिना भित्र पथरीमा रहेको धार्मीक स्थल भुल्के देविमा भक्तजन आश्रमालय निर्माण गरिने जानकारी दिए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …