• देबु बानियाँ
    बाहुण्डाँगी । पाटन लेडीज जेसीजलाई जेसीज अफ द मन्थको अवार्ड प्रदान गरिएको छ । नेपाल जेसीजले मंगलवार सार्वजनिक गरेको जुन महिनाको जेसीज अफ द मन्थको अवार्ड अन्तर्गत एरिया ‘सि’ बाट पाटनले यो अवार्ड पाउन सफल भएको हो ।
    नेपाल जेसीजका निरुपित कार्यकारीणी उपाध्यक्ष अमिश ढकाल र निरुपित उपाध्यक्ष हरि शर्माको रिपोटिङका आधारमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले पाटन लेडीलाई यो अवार्ड प्रदान गर्नु भएको हो । पाटन लेडी जेसीज वर्ष २०१९ की अध्यक्ष भावना ठकुरी विष्टले नेपाल जेसीजको मुल्याङकनमा उत्कृष्ट शाखा हुँदै प्राप्त गरको जेसीज अफ द मन्थको अवार्डले थप हौषला मिलेको बताउनु भयो । रातोकलम अनलाइनसँगको कुराकानीमा अध्यक्ष ठकुरीले आगामी दिनमा समेत व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक क्षेत्रमा निरन्तर काम गर्ने बताउनु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…