• बाहुण्डाँगी । पथरी जेसिजको जेसीज सप्ताह कार्यक्रम अन्तरगत इन्टर्नेट सेवा प्रदायक सस्था वर्ल्ड लिङ्क र पथरी जेसिज बिच मैत्रिपुर्ण फुट्सल प्रतियोगिता हिजो सम्पन्न भएको छ ।

    उर्लाबारीको फुट्सलमा सम्पन्न मैत्रिपूर्ण फुट्सल प्रतियोगितामा पथरी जेसिजलाई हराउदै वर्ल्ड लिन्क विजेता बनेको छ । बिजयी टिमलाई नगद पुरस्कार सहिद प्रमाण पत्र अध्यक्ष जेसी बहादुर दियाली र प्रमुख अतिथी पूर्व अध्यक्ष जेसी जीवन कटुवाले हस्तान्तरण गरेका थिए । कार्यक्रमको संयोजकत्व पथरीशनिश्चरे वार्ड नं–१० का वडा सदस्य समेत रहेका अनोज घिमिरेले गरेका थिए । सप्ताह अन्तरगत अबको कार्यक्रम लागु औषधी दुर्व्यसन बिरुद्द सचेतना कार्यक्रम पञ्चायत माध्यमिक बिधालयमा हुृने पथरी जेसिजका अध्यक्ष मान दियालिले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…