काठमाडौँ : कम्युनिष्ट पार्टी माओवादीले थालेको शसस्त्र युद्दको उद्गम थलो रोल्पा, युद्द रोकिएपछि कस्तो भयोहोला ? युद्दकालमा योगदान गर्ने रोल्पालीको जीवन फेरियो होलाकि, उस्तै होला त ?
यसपालीको साझा सवाल रोल्पाको जेलबाङ, घर्तीगाउँ र थवाङ पुगेर तयार गरिएको छ । साथमा पूर्व सभामुख ओनसरी घर्ती र यहीँका माओवादी नेता वर्षमान पुन सहभागी रहेका छन् ।
शहीदका पीता-माता मङ्ले बुढा र फर्की बुढासँग जेलवाङमा भेटेर उनिहरूको अवस्था देखेपछि युद्द हाक्ने नेताले कस्तो अनुभुति गरे? के भने ?
यसपालीको साझा सवाल तलको भिडियोमा हेर्नुस :
https://www.youtube.com/watch?time_continue=524&v=aGwEYhcaRUw