• काभ्रे । नेपाली महिलाहरुको महान पर्व तीज नजिकिए सँगै तीज गीत ‘छम छम’ बजारमा आएको छ ।
    विक्रम गौतम, भुवन दुलाल, स्मृति बजगाई र रिता थापाको स्वर रहेको उक्त गीत उनै कलाकारहरुको संयुक्त प्रस्तुतीको रुपमा बजारमा आएको हो ।गीतमा शब्द कमल सरगम रहेको छ भने संगीत विक्रम गौतम, एरेन्ज विष्णु तामाङ, मिक्सिङ कुमार सानु पुनको रहेको छ ।
    निर्देशक सुनि मोक्तानको निर्देशन रहेको गीतमा आयुष्मा कार्की, रेवन कर्माचार्य, विक्रम गौतम र स्मृति मोक्तानको अभिनय रहेको छ । संकरा डिजिटल स्टुडियोमा रेर्कड गरिएको गीतमा सम्पादन मेक ब. थापा, निर्माण कक्ष रोधि डिजिटलको रहको छ । सुरेश काफ्लेको छायाँकन गरेको छन् भने सृगार डेबिट ढावाले गरेका छ ।
    सहयोगी अरुण बोहरा, गौतम भिलेज aरिर्सोट, अरबिन्द गौतम, बिशाल गौतम, भगवान खत्री, सुमन गौतमले गीतलाई बजारमा ल्याउन सहयोग गरेको छन् ।

    गीतको भिडियो तलको लिंकमा रहेको छ ।

    https://www.youtube.com/watch?v=fkmpYyrvRqg

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…