• झापा । युवा वर्गहरु लाई एक असल र कुशल क्षमतावान बनाउन चिल्ड्रेन गार्डेन हल्दिबारी ३ ले टिम वोर्क मार्फत गठन गरेको क्रेटिभ फोरम ले आज चिल्ड्रेन गार्डेन बिधालय परिसर वरपर सरसफाइ गरेको छ । क्रेटिभ फोरम का अध्यक्ष अबिशेक खतिवडा अबिका अनुसार कक्षा ११,र १२ का सम्पुर्ण बिद्यार्थीको सहयोगमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । ढडुवा बजार सरसफाइ अभियान्ता तथा फोरम का अध्यक्ष खतिवडा ले प्रत्येक जिम्मेवार निकाय सम्पुर्ण स्थानीय तह गाउँपालिका नगरपालिका,वडा कार्यलय हरु ले सार्वजनिक स्थान ,बजार ,चोक,र प्राकृति सम्पदा,बिधालय हरु को फोहोर दीर्घकालीन रुपमा समाधान गर्न डम्पिङ्ग साइट बनाएर सबै सँग समवन्य र सहकार्य गर्नुपर्ने बताए । उनले फोहोर लाई मोहर मा परिवर्तन गर्नु पर्ने समेत बताएका छन्।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…