• बाहुण्डाँगी । नजिकिदै गरेको चाँडलाई लक्षित गर्दै धनकुटा लेडी जेसीज प्रस्तावित को आयोजना दुना टपरीको तालिम यक कार्यक्रम का बीच सम्पन्न भयको छ ।

    कार्यक्रम उद्घाटन सामाजिक आभियांता श्री रेणु श्रेष्ठको प्रमुख आतित्थ्यतामा भयको थियो । यसै गरि धनकुटा ससस्त्र प्रहरी प्रमुख सचिन कर्माचार्य लगायतका सहभागीहरुले आफ्नो धारण राख्नु भएको थियो । यस दुना टपरी तालिममा ३० जना महिला दिदि बहिनि को सहभागिता थियो भने प्रशिक्षण तारा थापा,गिता मिश्र र हुमा गुरागाई दिनु भएको थियो । कार्यक्रम धनकुटा लेडी जेसीज प्रस्तावितका अध्यक्ष प्रमिषा श्रेष्ठको अध्यक्षता सम्पन्न भएको थियो। स्मरण रहोस् प्रस्तावित अवस्थामा रहेको यस शाखाले वर्ष २०१९ मा दर्जनौँ उत्कृष्ट कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गरिरहेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…