काठमाण्डौं : पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या भनिएको प्रकरणमा बलियो प्रमाण मानेर पेस गरिएको भिडियोको फो*रेस्निक र श*व परीक्षण रि*पोर्टलाई थप बुझ्नुपर्ने आदेश चितवन अदालतले दिएको छ ।आ*त्मह*त्या दु*रुत्साहन मु*द्दाको आ*देशमा ‘भिडियोको फो*रेन्सिक परीक्षण र श*व परीक्षण गर्ने विशेषज्ञलाई विशेषज्ञ प्रमाणको रुपमा अदालतले थप परीक्षण नगरी, नबुझी प्रस्तुत विषय यकिन गर्न सकिने अवस्था देखिएन,’ उल्लेख छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले गरेको थु*नछेक आ*देशमा पुडासैनीले कति समय अगाडि भिडियो रेकर्ड गरे र कति समय पछाडि झु*न्डिएर आ*त्मह*त्या गरेका थिए भन्ने समय यकिन नगरी मृत्युकालीन घो*षणा हो वा होइन भनी यकिन गर्न नसकिएको उल्लेख छ ।श*व परीक्षण गर्ने महाराजगन्ज शिक्षण अस्पतालका दुई चिकित्सक र भिडियोको फो*रेन्सिक प*रीक्षण गर्ने नेपाल प्रहरी केन्द्रीय प्रयोगशालाका फ*रेन्सिक विशेषज्ञलाई विशेषज्ञ ब*कपत्रका लागि उपस्थित गराउन आ*देश दिएको छ ।