• बाहुण्डाँगी । बुधवारे जेसीजको यस वर्षको जेसीज सप्ताह सोमवारबाट सुरु भएको छ । सप्ताहको उद्घाटन समारोहमा शााले बुद्धशान्ति गाउँपालिकाकै जेष्ठ नागरिकलाई सम्मान गरेको छ । शाखाले १ सय ६ वर्षिय जेष्ठ नागरिक हरिप्रसाद वाग्लेलाई सम्मान गरेको हो । शाखाले जेष्ठ नागरिक वाग्लेलाई उहाँकै घर बुद्धशान्तिमा गएर सम्मान गरेको थियो । सम्मान गर्नका लागि शाखाका अध्यक्ष हेमन्त बराल, निवर्तमान अध्यक्ष प्रकाश भण्डारी, पूर्व अध्यक्ष सेमन्त पोखरेल तथा शाखाका पदाधिकारीहरुको टोली वाग्लेको निवासमा पुगेको थियो । बुधवारे जेसीजका महासचिव मुकेश भट्टराईले स्वागत गर्नु भएको थियो । शाखाले यो साताभरी जेसीज सप्ताहको आयोजना गर्नेछ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…