• उर्लाबारी । योसेक क्लब उर्लाबारी–३ ले मंगलबार मंगलबारे चोक क्षेत्रमा सरसफाई कार्यक्रमको गरेको छ ।
    नगरलाई स्वच्छ र सफा राखौं भन्ने अभिप्रायको साथ सरसफाई कार्यक्रम गरिएको क्लबका अध्यक्ष भीष्म बुढाथोकीले जानकारी दिए । सरसफाई कार्यक्रममा स्थानिय जनप्रतिनिधी, विद्यालयका विद्यार्थी, युवाहरू, ट्राफिक, प्रहरी, पत्रकारलगायतको उपस्थिति रहेको थियो । जथाभावी फोहोर नफ्याक्न समेत स्थानीयबासीलाई अनुरोध गरिएको सरसफाई अभियान्ता नवराज खत्रीले बताए । सोही अवसरमा मंगलबारे चोकमा यात्रुबाहक बसलाई अनिवार्य बस स्टेण्डमा रोक्न सचेत गराईएको योसेकका संस्थापक अध्यक्ष जितेन चोङबाङले जानकारी दिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…