• एक महिलाले आफ्नो परिचय दिदै आफू बालिका हुँदाको समयमा पिताबाट तीन पटक बलात्कार भएको सार्वजनिक गरेकी छन् । आमा पोइल गएपछि सँगै गएकी बालिकालाई उनका नयाँ बाबुले तीन पटक बलात्कार गरेको रहस्य सार्वजनिक भएको छ ।

    आमाले घटनाका बारेमा जानकारी प्राप्त हुँदा पनि बलात्कार गरेको हेरेर बस्ने गरेको पनि ती महिलाले बताएकी छन् । यो घटना इंग्ल्याण्डको मिल्टनकिनसको हो । बालिका जम्मा नौ वर्षको हुँदा ४४ वर्षीय बाबु एनोकी एण्डूबाट बलात्कार भएकी थिइन् । अदालतले एण्डूलाई अहिले २० वर्षको जेल सजाय तोकेको छ ।

    डेलीमेलकाअनुसार रचेल ग्रे नामकी बालिका अहिले २८ वर्षीया महिला भएकी छन् । सात वर्षसम्म बाबुको बलात्कारबाट उनी तीन पटक गर्भवती भएको डेली मेलले जनाएको छ ।

    रचेलकी आमालाई पनि अदालतले पाँच वर्षको जेल सजाय तोकेको छ । उनलाई बालबालिकालाई हिंसा हुँदा नबोलेर साथ दिएको आरोप लागेको छ । दुवै जना जेलमा पुगेपछि अब आफू सुरक्षित रहेको रचेलले बताएकी छन् ।एजेन्सी

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…