• बेलवारी सम्वाददाता
    पूर्व क्षितिज प्रकाशन प्रालिद्धारा प्रकासीत लोकप्रिय राष्ट्रिय दैनिक व्लाष्ट टाइम्सको २५औँ वर्ष पुगेको अवसरमा रजत महोत्सव मनाउने क्रममा बिराटचोक स्थीत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
    नेपाल रेडक्रस सोसाईटी मोरङको प्रविधीक सहयोगमा व्लाष्ट टाईम्स दैनिक बिराटचोक शाखाले शुक्रवार रक्तदान कार्यक्रम गरेको हो । ‘रक्तदान जीवन दान’ भन्ने मुल नाराको साथ सुरुभएको उक्त कार्यक्रममा २९ पिन्ट रगत संकलन भएको शाखा प्रमुख ज्ञानु खड्काले बताउनु भयो । उक्त कार्यक्रमको प्रमुख अतिथीका रुपमा सुन्दरहरैचा वडा नम्बर ९का वडाध्यक्ष राजकुमार कार्की र विशिष्ट अतिथीका रुपमा कोशिहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाँई रहनुभएको थियोभने केपि घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …