• उर्लाबारी । मोरङको उर्लाबारी—७ स्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको बाह्रौ बार्षीक साधरण सभा शनिवार सम्पन्न भएको छ । राधिका माविको सभाहलमा भएको साधरण सभामा उत्कृष्ठ ऋणी र असल बचतकर्तालाई पुरस्कृत गरिएको छ । असल ऋणिमा पुष्प खनाल र अशोक कुमार सुनार र असल बचतकर्तामा मानबहादुर बस्नते, राजन न्यौपाने,पुष्प धिताल र सन्तोष घिमिरे पुरस्कृत भएको सहकारीका व्यवस्थापक टंक बस्नेत (बिनोद)ले जानकारी दिनुभयो ।पुरस्कृत सेयर सदस्यलाई उपाध्यक्ष दिलकुमार श्रेष्ठ र कोषाध्यक्ष बिनिता दहालले पुरस्कृत गर्दै प्रशंषापत्र प्रदान गर्नुभयो ।
    संस्थामा ७२८ जना सेयर सदस्य छन् ।
    जसमा महिला सेयर सदस्य २९२ र पुरुष शेयर सदस्य ४३६ जना छन् । साधरण सभा दिलकुमार श्रेष्ठको सभापतित्वमा भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…