• झापा दमककी संचारकर्मी तथा गायिका प्रजिता दंगालले तीज पर्वलाई लक्षित गरेर नयाँ गीत सार्वजनिक गरेकी छिन् । हरेक वर्ष तीजमा बर्तालुलाई नयाँ उपहार पस्किने क्रममा यसवर्ष पनि गायिका दंगालले नयाँ तीजको गीत ल्याएकी हुन् ।

    सार्वजनिक उक्त गीतमा हास्य टेलिश्रूङ्खला दोबाटेमा अभिनय गर्ने कलाकारको नै मुख्य अभिनय रहेको छ ।हरेन्द्र खत्रीद्धारा निर्देशित उप्त गितमा हरेन्द्र,रुबिना,लक्ष्मणा र किरणको मुख्य अभिनय हरेको छ । कपिल प्रसाद दंगालले निर्माण गरेको सो गितमा हेमन योञ्जनले सम्पादन गरेका हुन ।
    पुर्बको सुन्दर स्थल ईटहरीमा सुमन योञ्जनको टिमले छायाङ्कन गरिएको दुईटा बुढा’ बोलको गीतले नेपाली समाजको यथार्थतालाई चित्रण गर्ने प्रयास गरिएको छ ।

    ‘दुईओटा बुढा आटुआटु लाग्छ’ बोलको प्रजिताको गीत यु–ट्युवमा धेरैले रुचाइदिएको छ । शब्द र स्वर प्रजिताकै रहेको उक्त गीतमा पुष्कर सुनुवारले संगित दिएका छन् । भिडियोको निर्देशन हरेन्द्र खत्रीले गरेका छन् । हेनुस् भिडियो :

    https://www.youtube.com/watch?feature=share&v=haj5N-DPBQA&app=desktop

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…