• काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रदेशसभा सदस्यको समानुपातिक सांसदको टुंगो लगाएको छ । नेकपा माओवादीले प्रदेश सभामा समानुपातिकतर्फ जम्मा ३५ सिट पाएको छ ।

    माओवादी केन्द्रको शुक्रबार बसेको केन्द्रीय कार्यालय बैठकले प्रदेश सांसदको नाम टुंगो लगाएको हो । निर्वाचन आयोगले दलहरुलाई शुक्रबार कार्यालय समयभित्र समानुपातिक तर्फ प्राप्त गरेको सिटमा सदस्यको नाम पठाउन भनेको थियो ।

    प्रदेश नं.१

    १. सीता थेवे

    २ . कुशुमकुमारी श्रेष्ठ

    ३. शौभाग्य राई

    ४. सरस्वती पोखरेल

    ५. उमिता बिश्वकर्मा

    प्रदेश नं.२

    १. जगतप्रसाद यादव

    २ . महम्मद समीर

    ३. रुबीकुमारी कर्ण

    ४. प्रमिला कुमारी यादव

    ५. फुलियादेवी सदा

    प्रदेश नं. ३

    १. दिनेश महर्जन

    २. आाङ्देण्डी लामा

    ३. ओेम घलान

    ४. हिमाली गोले

    ५. प्रतिमा श्रेष्ठ

    ६. सीता अधिकारी

    ७. भावना सुवेदी

    ८. कञ्चन खनाल

    प्रदेश नं.४

    १. गायत्री गुरुङ

    २. मधु अधिकारी (गुरुङ)

    ३. दिलमाया रोकामगर (गौतम)

    प्रदेश नं.५

    १. गीता थापा

    २. दामाकुमारी शर्मा

    ३. पार्वती पुन (गहतराज)

    ४. लौटी थारु

    ५. दीपा बिक

    ६. सुष्मा यादव

    प्रदेश नं.६

    १. पुष्पा घर्ती बिष्ट

    २. सीताकुमारी नेपाली

    ३. बिमला केसी

    ४. कृष्णा शाह

    प्रदेश नं.७

    १. निर्मला बडाल (जोशी)

    २. कुन्ती जैशी

    ३. बिनिता चौधरी

    ४. शान्ति नेपाली

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …