• भाद्र ३१, बीरगञ्ज । बारा प्रहरीले साइकलमा लोड गरी लुकाइ छिपाइ नेपालबाट भारत तर्फ मदिरा तस्कर गर्ने दुई भारतीय नागरिलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला पञ्चायत मझरिया बस्ने ३५ वर्षका तेजनारायण यादव र २५ वर्षीय बिजय कुमार यादव रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उनीहरुलाई बिश्रामपुर गाउँपालिका वडा नम्बर १ कल्याणपुरमा चेकजाँच गर्नेक्रममा १ सय २० बोतल कस्तुरी नामक मदिरा सहित पक्राउ गरेको हो ।

    भारतको बिहारमा सरकारले मदिरामा रोक लागएपछी नेपालबाट मदिरा लाने तस्करहरु बढ्दो छ । पक्राउ परेका उनीहरुमाथी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …