• दीप लिम्बु,मलेशिया
    रातोकलम अनलाइन।

    रोजगारीको सिलसिलामा करिब ६ बर्ष अघि  मलेशिया आइपुगेका वीर बहादुर श्रेष्ठको डीसेम्बर ३० तारिक सुतेकै ठाउमा मृत्यु भएको छ।श्रेष्ठ कालिका प्राली म्यानपावर सुन्धारा बाट २०११ मा रोजगारीको लागि मलेशियाको क्लाङ सहरमा आइपुगेका थिए।भुसाफेदा गाउपालिका साबिकका स्थायिबासी श्रेष्ठको परिवारमा एक छोरी र श्रीमती छिन।

    वीर बहादुर श्रेष्ठ बिगत ६ बर्ष देखी मलेशियाको प्रख्यात एकोनसेभ लोजिस्टिक कम्पनीमा कार्यरत थिए।सधाझै खाना खाएर साथिहरु सङ भलाकुसारी गरि डीसेम्बर २९ तारिक बेलुका सङै सुतेका श्रेष्ठ बिहान अबेर सम्म न उठेपछि काममा जान कोठाका साथिहरुले उठाउन भनेर जादा उनको मृत्यु भइ सकेको रहे छ।

    कम्पनीका अन्य साथिहरुले कम्पनी लाई खबर दिए पछि मृतकको सब प्रहरी आएर पोस्टमार्टमको लागि हस्पिटल लगेको मृतकका कोठा पार्टनर सहकर्मी गणेशले टेलिफोन सम्पर्कमा जानकारी दिएका छन।भने मृत्यु के कति कारण भएको भन्ने जानकारी हस्पिटल बाट विवरण आए पनि कम्पनीले राखेको बताए।मृतकको सब क्लाङ हस्पिटलको मुर्दाघरमा राखिएको जनाएका छन।सब लाई नेपाल कहिले पठाउने भन्ने बिसयमा कम्पनीले आधिकारिक जानकारी नदिएको बुझिएको छ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…