• बाहुण्डाँगी । यहि असोज २९ गतेदेखि हुने नेपाल जेसीज एकाडेमीको तयार अन्तिम चरणमा पुगेको छ ।
    इमाडोल जेसीजको आतिथ्यतामा धुलिखेलमा हुने एमाडेमीका लागि यतिबेला रजिष्ट्रेशनको काम भइरहेको छ ।
    एकाडेमीका लागि अन्तराष्ट्रिय स्तरका ख्यातीप्राप्त ट्रेनरहरुको सहभागिता रहनेछ ।
    एकाडेमीका लागि प्रमुख प्रशिक्षकका रुपमा निर्मल परेखा, सहायक प्रशिक्षकमा प्रितम गोस्वामी र सिनेटर राजाबाबु शाह रहनु भएको छ ।
    परेखा र गोस्वामी भारतबाट हुनहुन्छ भने शाह नेपाल जेसीजका टे«ेनर हुनुहुन्छ ।
    ८० जनाको कोटामा गराइने एकाडेमीमा प्रि रजिष्ट्रेशनका लागि ३ दिन बाँकी रहेको आतिथ्यता शाखा इमाडोल जेसीजकी अध्यक्ष सावित्री ढुङ्गानाले बताउनु भयो ।
    यो एकाडेमी जेसीज युवाहरुका लागि अत्यन्तै उपयोगी भएकाले सहभागि हुनका लागि निरुपित कार्यकारीणी उपाध्यक्ष अमिश ढकालले आग्रह गर्नु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…