• बनेपा । काभ्रेलि चेली समाजसेबी मुना घिमिरेले पनौती-९ काभ्रेस्थित प्राणनाथ माइती बृद्ध आश्रममा रहुनु भएको जेष्ठ नागरिकलाई आर्थिक सहयोग गर्नुभएको छ । आफ्नो बुवा आमाको सम्झनामा घिमिरेले आश्रममै पुगेर आर्थिक सहयोग गर्दै त्यहाँका बुवा आमा सङ खुशी साट्नु भयो ।

    आफ्नै गृह जिल्लामा रहेको आश्रमलाइ सहयोग गर्न पाउँदा खुशी लागेको बताउदै घिमिरेले आगामी दिनमा पनि सहयोग तथा पहलकदमी गर्ने प्रतिबद्धता गर्नुभयो । घिमिरेको सहयोगले त्यहा रहनुभएका बुबा आमाले आफ्नै छोरी जस्तै लागेको भन्दै खुशी हुँदै हर्सका आँसु झार्नु भएको थियो ।

    त्यहा २० जना बुवा आमा आस्रित हुनु हुन्छ । घिमिरेको सहयोग प्रती सस्थाका अध्यक्ष रघुनाथ तिमल्सिनाले खुशी तथा आभार प्रकट गर्नु हुँदै आफ्नो १०८ छोरी मुनालाई बनाउदा पाएको बताउनु भयो। उहाँले दुखका साथ सस्था चलेको हुदा सबैमा सकेको सहयोग गर्दै परिबार बाट अपहेलित बृद्धअबश्थाका नागरिकलाइ उद्दार सहयोग गर्न अपिल गर्नुभएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…