• तनहुँ जिल्ला दुलेगौंडा कि सबिना भण्डारी  आफ्नो सानैदेखी इच्छा चाहानालाई पुरा गर्न मोडलिङ क्षेत्रमा संघर्षरत छिन् । स्कुलले जिवन देखी नै कार्यक्रमहरुमा डाँन्स गरेर पुरस्कार जितिरहने सबिनालाई पुरस्कार जित्दा निक्कै कलाकारितामा केहि गर्न सोच र उत्साह जाग्यो । त्यहि उत्साह र जोसले मोडलिङ क्षेत्रमा हात प्रवेश गरेको हु,सबिनाले रातोकलमसँग कुराकानीको क्रममा भनिन्,यो क्षेत्रमा मेरा थुप्रै सपनाहरु छन्,जसलाई पुरा गर्नुछ ।’
    पारिवारिक सहयोगले झनै प्रफुल्लित बनेकी सबिनाले एसएलसी परिक्षा दिन नपाँउदै साथ जब गरिन् । उनको मनमा कुरा खेल्थे, म सँग कला र प्रतिभा छ गुम्साएर राख्ने । उनले आफ्ना कलालाई बाहिर ल्याउदै गईन् ।

    २०७३ मा मेरो त विकट ठाँउको झुपडी को बास लोक दोहोरी मा अभिनय गर्दै उनले मोडिलिङ क्षेत्रमा डेब्यु गरिन् ।

    हाल सम्म मैले ५ वटा म्युजिक भिडियो अभिनय गरेकी सबिना आजभोलि मेला महोत्सवमा नृत्यको लागि ब्यस्त छिन् । उनको आकर्षक नृत्य दर्शकहरुले रुचाउने गरेका छन् ।

     अध्ययनसँगै मोडलिङलाई निरन्तरता दिईरहेकी सबिना बैंकमा पनि काम गर्छिन् ।
    सबिनालाई फिल्म खेल्ने मन छ । तर जस्तो पाए तेस्तैमा उनी खेल्न चाँहादिनन् । मलाई अफर नआएको हैन,तर अफर गर्नेको नियत खराबल लागेर प्रस्ताब क्यान्सिल गरिदिए,सबिनाले भनिन् ।
    मोडलिङ बाहेक उनको डाँन्स र गीतसंगीतमा रुचि छ । किनकी यो क्षेत्र जति दुखदायि छ त्यति नै रमाईलो पनि छ । मुभिहरु हेर्न स्विमिङ गर्न खुब मन पर्छ,सबिनाले भनिन्‘ कहिलेकाही कथा कविता पनि लेख्छु ।’
    प्रस्तुति तिलोचन  गौतम

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…