• काठमाडौं । झण्डैं एक बर्षअघि देखि मोडलिङ क्षेत्रमा हात हालेका काठमाडौं ललितपुरका बिशाल सेनेहाङ लिम्बू यहि क्षेत्रलाई नै आफ्नो करियरका रुपमा अघि बढाउने सोचमा छन् । फेसबुकको हेराईले पुगेन बोलको गीतबाट मोडलिङ क्षेत्रमा डेब्यु गरेका बिशाल यहि क्षेत्रमा बाँच्ने आधार पनि देख्छन् । सुरुवाति दिनमा निक्कै संघर्ष गरेका बिशाल यो क्षेत्रमा जस्तो सुकै संघर्ष गर्न तयार रहेको बताउछन् । हाल सम्म उनले झण्डै दुई दर्जन म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । निक्कै मेहेनति स्भावका बिशाल डाँन्स गर्न र घुम्न अनि परिवारका साथमा बस्न रमाउछन् । आजभोलि पनि आफु म्यूजिकम भिडियोमा र फिल्ममा ब्यस्त रहेको बिशालले बताए । भन्छन्, मलाई अबसरहरु आईरहेका छन् । सयम मिलाएर काम गरिरहेको छु ।

    https://www.youtube.com/watch?v=1AuaADkV7yo

     

     

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…