• तिलोचन गौतम

    इलाम को एक साधारण परिवार मा जन्मिएका बिसाल मन्यु एतिबेला भक्तपुर क्यान्सर अस्पताल को सैया मा छन । बिगत ६ मैना देखि सारारिक रुपमा अशक्त बन्दै गएका बिसाल लाइ एहि रोग लागेको भनेर अहिलेसम्म पनि पत्ता नलागीसकेको ले उपचार मा समस्या भएको हस्पिटल स्रोत को भनाइ छ । तर उता पीडित परिवार भने हस्पिटल को लापरबाही ले बिरामीको दिनानुदिन बिग्रदैगएको स्थिति प्रती चिन्ता ब्यक्त गरेका छन । बिसाल मन्यु लाई यो भन्दा पहिले पनि भारत का विभिन्न अस्पताल हरु मा लगिसकिएको र किमो थेरापिगरि प्लास्टिक सर्जरी गर्नुपर्ने बताउदै आएका थिए भारत मा लुम्बु को उपचार मा खटिएका चिकित्सक हरु ले ब्याङ्लोर लाइ रिफर गरिएता पनि बिरामिब्का आफन्तले नेपाल मै उपचार हुने भन्दै भक्तपुर क्यान्सर हस्पिटल ल्याएका थिए । बिरामीको आर्थिक स्थिति पनि अत्यन्तै नाजुक रएको ले पीडित परिवार सहयोग गरि जिज को ज्यान बचाइदिन अनुरोध गरेका छन । सहयोग गर्न चाहाने हरु को लागि बिरामी आफन्त बिक्रम फागु लिम्बुलाइ सिदै 9824972966 मा सिदै सम्पर्क गरेर सहयोग गर्न सकिने मन्जुरी थ्रीएटर ग्रुप का सुन्दर लावती ले जान्करी दिए

    https://www.youtube.com/watch?v=Jk2JC5xg6XM&feature=youtu.be

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…