‘नेपाली टोपी, नेपालीको शान, मान र पहिचान’भन्ने नाराका साथ मोरङको उर्लाबारीमा टोपी दिवस मनाइएको छ । हामीले अरुका चाड पर्व र दिवसहरु मनायौं । तर आफ्नै मौलिकता भने बिर्सन थाल्यौं । त्यसैले अंग्रेजी नयाँ वर्षको दिनलाई टोपी दिवसका रुपमा नेपाली पहिचान स्थापित गर्न मनाउन थालिएको हो ।