• राजधानी काठमाडौंको आज बुधबार दिउँसो करिब १२:३० बजे चाबहिलस्थित चुच्चेपाटी* जाने मूल बाटोमै घर भत्किएर एक व्यत्ति* पुरिएको आशंका गरिएको छ ।

    केही दिनअघिबाट क्रेन *प्रयोग गरी चारतले पुरानाे घर भत्काउन थालिएको* थियो। तर, आज भत्काउन थालिएको उक्त घर* एक्कासी ढलेपछि मान्छे पुरिएको *आशंका गरिएको छ। घा*इतेलाई अस्पताल पुर्‍याइएको प्रहरीले* जनाएको छ। भत्किएको उक्त घरमा परी ४ जना मानिस घा*इते भएका छन्।

    घा*इते मध्ये एकजना बाटोमा हिँडिरहेका* मानिस र तीनजना मजदुर रहेको महानगरीय प्रहरी *वृत्त गौशालाका सई पूर्ण कार्कीले जानकारी दिएका छन्।

    भत्किएको भाग डोजर लगाएर पन्छ्याउने काम भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…