गलकोट - गण्डकी प्रदेशकै निकै प्रसिद्ध धार्मिक गन्तव्य हो कालिका मन्दिर । प्रसिद्ध धार्मिक गन्तव्यको रुपमा परिचित बागलुङ कालिका भगवतीमा भक्तजनको चहलपहल देखिएको छ। कालिका मन्दिरमा धेरैजसो हरेक मंगलबार र शनिबार दर्शनार्थीको भीड लाग्ने गर्दछ । तस्वीर खेमराज गौतम ले खिचेका हुन् ।