• पूर्वाञ्चल सिङ्गिङ स्टार सिजन – ५ को फाइनल राउण्डमा मोरङ उर्लाबारीकी होमा डाँगी पुग्न सफल भएको छिन् ।

    सानैदेखी सँगीत क्षेत्रमा साधानरक्त उनी सात सय बढी प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगीताको फाइनलसम्म आइपुगेकी हुन् ।



    बिहानी कलाकेन्द्र उर्लाबारीमा सँगीत गुरु यसोदा शाक्यसँग सँगीतको अपौचारीक शिक्षा लिएकी उनले स्थानीय स्तरका विभिन्न साँगेतिक प्रतिस्प्रधाहरुमा सहभागीता जनाउँदै केही प्रतिस्प्रधाहरुमा विजयी समेत बनिसकेको छिन् ।

    नेपाली साँगेतिक क्षेत्रमा भविष्य खोजिरहेकी उनलाई विजेता बन्न यतिबेला सक्दो भोटको आवश्यक रहेको छ । आफ्ना सबै स्रोता तथा शुभचिन्तकहरुलाई भोटका लागी उनले अपिल समेत गरेको छिन् ।

    प्रतियोगीताको फाइनलसम्म आइपुग्दा उनले मिठासपूर्ण स्वरमा लोकप्रिय गीतहरु गाएर जर्जहरुको मन जित्न सफल भएको छिन् ।

    उनलाई प्रतियोगीको बिजेता बनाउन मोवाईलको म्यासेज बक्समा गएर Pss(space)14 टाईप गरेर 37272 मा पठाउनु पर्नेछ ।

    प्रतियोगीताको भोटिङ आगामी माघ २६ गतेसम्म खुल्ला रहेकोे आयोजक पूर्वाञ्चल बागीना कलाकेन्द्र धरान, सुनसरीले जानकारी दिएको छ ।


    https://www.youtube.com/watch?v=3CLOMayiLr8

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…