• भोजपुर । नकावधारीले एक महिलाको दुवै स्तन काटिदिएका छन् ।भोजपुरको षडानन्द नगरपालिका–८ सेमेङमा नकावधारीले एक महिलाको दुवै स्तन काटिदिएका छन् ।
    बुधवार बिहान अज्ञात नकावधारी समुहले खकुवाखोलामा लुगाधुन गएकी सुव्वा तमाङकी ३० वर्षीया श्रीमती वीणा तामाङको दुवै स्तन काटि दिएका हुन् । अचेत अवस्थामा रहेको घाइते तामाङलाई उपचारको लागि दिंला तर्फ ल्याईंदै गरेको वडाध्यक्ष छत्र वहादुर तामाङले जानकारी दिए ।
    घटनाबारे जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थलमा परिचालित भएर अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय दिंलाका प्रमुख अमतलाल माझीले जानकारी दिए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …