• विराटनगर । तेजेन्द्रबहादुर भण्डारीको सम्योजकमा ११ सदस्य कार्य समिती रहनेगरी अनलाइन मिडिया समूह मोरङ गठन भएको छ ।

    विराटनगरमा मोरङबाट सञ्चालन भएका अनलाइन पत्रिकाका सञ्चालक तथा पत्रकारहरुको भलाले भण्डारीको सम्योजकमा समिती गठन भएको हो । गठित सह–सम्योजकमा अम्विका भण्डारी, सचिवमा पुष्पराज थपलीया र कोषाध्यक्षमा निरोज कोइरालालाई चयन गरेको छ ।

    घोषित सदस्यहरुमा बाबुराम भण्डारी, प्रेम देवान, भवेश मण्डल, मातृका पौडेल, दिनेश सुव्वा, गोपाल काफ्ले र आषिश विष्ट रहेका छन् ।
    त्यस्तै बन्धु पोखरेल, महेन्द्र विष्ट, विक्रम लेइटल र कुमार लुइटेल९रोहित०लाई समितीको सल्लाहकारमा चयन गरेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…