इलाम ः पछिल्लो समय भाइरल बनेका इलामको चुलाचुलीका लिम्बू दम्पति चर्चाको शिखरमा छन् ।
२१ बर्षे पूजा लिम्बूलाई घर भित्र्याएर चर्चामा आएका ६७ बर्षीय सिंहप्रसाद लिम्बूको घरमा अहिले मिडियाको भिड छ । यसैक्रममा चर्चाको शिखरमा रहेकी २१ बजे पूजाका छोरा पहिलो पटक मिडियामा आएका छन् । ६ महिनाको उमेर छोरालाई चटक्कै छोडेर पूजा हिँडेकी थिइन् । हाल ती बाबु ५ बर्ष पुगिसकेका छन् । ती बाबुलाई रामप्रसाद लिम्बूले हुर्काईरहेका छन् ।
पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्
https://www.youtube.com/watch?v=YrRMS3kZIuc&t=257s
https://youtu.be/YrRMS3kZIuc