• मलेसिया,९ जानुवारी

    हुण्डि कारोवारमा संम्लग्न भएको आरोपमा मलेसियाको राजधानी क्वालालम्पुर स्थीत कोतराया वाट एक नेपाली व्यावसायीलाई मलेसियाको प्रहरीले पक्राउ गरेको छ ।
    मलेसियाको केन्द्रिय वैक वैक नेगराको टोली र मलेसियन प्रहरीको विषेश दस्ताले बिगत लामो समय देखि मलयसियाको कोतरायामा वसेर व्यावसाय गर्दै गरेका चितवनका इश्वर श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई मंगलवार दिउसो प्रहरीले हुण्डी कारोवारमा संम्लग्न भएको आशकामा पक्राउ गरेको वुझिएको छ ।

    मलेसियामा रहेर अवौध रुपमा पैसाको कारोवार गरिरहेका लाई नियन्त्रणमा लिन मलेसियाको केन्द्रिय वैक वैक नेगरा ले विषेश कारवाहि थालेको छ । सोहि कारवाहि अन्तरगत मलेसिया वाट ठुलो परिमाणमा अवौध तवरवाट विदेश मुद्राको कारोवार गरिरहेकामाथी निगरानी वडाएको मलेसिया प्रहरीले श्रेष्ठलाई सुराकी का आधारमा पक्राउ गरिएको श्रोतले वताएको छ ।


    हुण्डि कारोवारमा संँम्लग्न को खोजी गरि पक्राउ गर्ने लक्ष्य मलेसिको प्रहरी र वैक नेगराले लिएको छ । मलेसियामा वसेर नेपालमा अवौध रकम को कारोवार गर्ने नेपाली व्यावासायीको संख्या धेरै रहेको श्रोत उल्लेख गर्छ ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…