• तेजन खड्का
    उर्लाबारी । उर्लाबारी—६ निवासी कांग्रेस नेता ललित अधिकारीलाई मातृशोक परेको छ । उहाँको आमा हरि लक्ष्मी अधिकारीको आज बिहान साढे ९ बजे ८२ बर्षको उमेरमा निधन भएको हो ।
    नेता अधिकारी मोरङ क्षेत्र नम्बर १ क बाट प्रदेश सभाका उम्मेदवार रहनुभएको थियो । धनकुटा ६ नम्बर बुधबारेमा जन्मनुभएकी आमा हरि लक्ष्मी छोरा ललितसँगै उर्लाबारी बस्दै आउनुएको थियो । लामो सयमदेखि क्यान्सर रोगबाट पीडित रहदैं आउनुभएकि आमालाई केहि दिन अघिमात्र बिएण्डसी हस्पिटलबाट डिचार्ज गरि घर ल्याइएको थियो । उहाँको आज मध्यान्ह १२ बजे स्थानीय बक्राहा खोलामा जातिय परम्परा अनुसार दाँहसस्कार गरिने वडा अध्यक्ष चिन्तामणि पौडेलले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…